हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

१४ फागुन, म्याग्दी । म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मंगलबार सातौंपटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ । गुर्जामा … Continue reading हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित